यौन पारखीहरुको लागी खुसीको खबर

मंसिर ८ समाचार एजेन्सी, प्राकृतिक यौन संतुष्टि सहितको काबिल यौनांग जोडिएको सेक्स रोबोट अर्को वर्षदेखि बजारमा आउने भएको छ । यो कुराले धेरैलाई खुसी प्रदान गर्ला, तर दुखको कुरा यसको भाउ भने झण्डै १५ लाख रुपैयाँ पर्नेछ ।

नयाँ पुस्ताको यस्तो यौन खेलौना पूरै रोबोटको रुपमा हुनेछ, अविश्वसनीय हुनेछ र अहिलेसम्म कल्पना पनि गर्न नसकिएका विशेषताहरु यसमा हुनेछन् ।

अमेरिकी यौन खेलौना निर्माता कम्पनी रियलडलले नै उक्त सेक्स रोबोटको उत्पादन गर्नेछ । कम्पनीका संस्थापक म्याट म्याकुलेनका अनुसार उनी उक्त सेक्स रोबोटप्रति संवेगात्मक रुपमा जोडियून भन्ने उनको चाहना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *