मलेशिया वाट माया मारी गयौ तिमी गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

सूचना खबर-मंसिर ९ मलेशिया
मलेशियामा रहेका निर्देशक सुन्दर लावतीले निर्देशन गरेको म्युजिक भिडियो बजारमा आएको छ । कुशल थलाङको स्वर रहेको´ माया मारी गयौ तिमी ` बोलको गीतको म्युजिक भिडियो बजारमा आएको हो ।

मलेशियामै छायांकन गरिएको गीतको भिडियोमा विजय योञ्जन, अमीर माबो र विनीता तामाङको अभिनयलाई दर्शकले देख्न सक्नेछन् ।

म्युजिक भिडियोलाई अर्जुन काफ्लेले खिचेका हुन भने, अर्जुन पोख्रेलले सम्पादन गरेका छन् । उक्त गीतको शब्द बजिन लिम्बुले लेखेका हुन भने राज कुमार श्रेष्ठले संगीत भरेका छन् । गीत मन्जरी थ्रीएटरले निर्माण गरेको हो ।

माया मारी गयौ तिमी गीतको म्युजिक भिडियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *