सुन र चाँदीको मूल्यमा गिरावट

३२ साउन , काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

बुधबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी र चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको सुनआज छापावाल सुनको मूल्य एक लाख १० हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ९ सय र चाँदीको मूल्य १३ सय ७० रुपैयाँका कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *