साझा बसमा प्रधानमन्त्री सरर (फोटो फिचर)

मंसीर १२ काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गर्नुभएको छ । आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको हो । (हेर्नुहोस फोटो फिचर)pcmn pm pmc pmn pmnc

Leave a Reply

Your email address will not be published. Required fields are marked *