संयुक्त राज्य इमिरेट्सबाट आयो खुल्ला पत्र, दिल निशानी मगरलाई बेश्या आईमाईको मुटुमा बसेको आरोप

उमेश राई/अबुधवि युएई
दिल निशानी मगर मेरो नजरमा तिमी, तिमी भनि माग्ने औकातमा छैनौ, तिमी त रुख चढ्ने मुकुन्देको औकातमा मात्र छौ । तर पनि यो लेखमा तिमी भनेर सम्बोधन गर्दैछु खुशि मान, हर्ष बढाई गर ।

तिमी म बसेकै अरवको सहरमा थिएछौं हाम्रो भेट हुन सकेन दु:ख लाग्यो । तिमी राजनैतिक दाउपेजमा हिड्ने मान्छे थियौ त्यो संजालमा देखेर पहिलै थाहा पाएको थिएँ , तर म राजनैतिक दाउपेज नभएको सामान्य ब्याग्तिले तिमीलाई खुल्ला चुनौति सहित खुल्ला पत्र लेख्दैछु ।

तिमी अरवको सेक्सुरिटि गार्ड काम छोडेर पत्रकार भएछौ कसरी भयौ थाहा भएन । मेरो नजरले हेर्दा तिमी भित्र पत्रकारमा हुनु पर्ने गुण कुनै कुनाबाट पनि देख्दिन । सायादै पत्रकारमा हुनु पर्ने गुण/मापदण्ड/निति नियम/परिधी मलाई थाहा नभएर पनि तिमी भित्र मैले पत्रकारमा हुनु पर्ने गुण नदेखेको हुनु पर्दछ, त्यो मेरो गल्ति भयो ।

यदि पत्रकारको मापदण्ड/धर्म नै कुनै एउटा राजनैतिक पार्टिको तलब/भत्ता खाएर अन्य राजनैतिक पार्टि तथा आफुलाई तलव दिने पार्टिले गरेको गलत कामको पर्दा फास गराउनेको बिरुद्द लेख्नु/उत्रनु हो भने तिमी अहिलेसम्मकै नेपालको बरिष्ठ पत्रकार होऊ ! बधाई छ !

यो सम्दर्भ यसरि निस्क्यो:
तिमी पहिले माओवादी पक्षधर हुंदै माओवादी छोडेर पहिचान बिरोधि पार्टि एमालेको भातमा पालिएर त्यहि भातको डकारो निस्कने गरि प्रचण्ड र माओवादी केन्द्रको बिरोध र खेदो खन्नु ब्यस्त थियौ । जव त एमालेले दिने जस्तै भात संगै माओवादी केन्द्रले एक ट्वाँक रक्सि पनि थपेर दिने कुरा पक्का भयो त्यस् पछि तिमी तुरुन्तै एमालेको बिरोध गर्न कम्मर मात्र हैन घाँटि नै कसेर लागि परि रहेको छौ । यस हिसावमा तिमीलाई पत्रकार हैन पुरुष बेश्या भन्न सुहाउछ । यो पद तिम्रो आचरण अनुसार तिमीले स्विकार्नै पर्दछ ।

अब यो लेख लेखाईको सन्दर्भ:
तिमी यतिखेर रवि लामिछानेको बिरोध गरेर आफ्नो प्रचार प्रसार तथा आफुलाई भात खुवाउने पार्टिको बचाव गर्नुमा ब्यस्त छौ । रवि लामिछाने बिरुद्द तिमीले उठाएको बिषय नेपाली वैधानिकताको हकमा सहि नै हो, गलत भन्दिन । तर यसैसाथ २/४ वटा बुँदागत प्रश्न पनि तिमी तिर तेर्साउदै छु त्यस्को जवाफ तिमीले दिनै पर्दछ ।

१: बिदेशी अनुदानमा चलेको देशमा नेपाली मुलको बिदेशी नागरिक रवि लामिछानेले नेपाली जनताको पक्षमा काम गरेर के गल्ति गर्यो ?
२: रवि लामिछानेलाई तिमिले बिदेशि ग्रिन कार्ड लिएको बिदेशि नागरिकले नेपालको पुलिस/आर्मिहरुलाई घुसखोरि/भ्रष्टचारि भनेर आरोप लगाउनु पाउदैन भनि रहदा, तिमीलाई भात खुवाउने पार्टिको नेता/मन्त्रि देखि लिएर राष्ट्रको विभिन्न उच्च तहमा सरकारि जागिर खाने बिदेशि ग्रिन कार्ड/पि आर वाला बिदेशी नागरिकले बैधानिक रुप मै हाम्रो देशमा भ्रष्टचार गरि देश खोक्रो बनाई रहेको किन देखेनौ ? (बिदेशि ग्रिन कार्ड वाला बिदेशी नागरिक नेपालको सरकारी उच्च ओहोदामा बस्ने कर्मचारी र नेता मन्त्रिको को हुन् भनेर तिमीले पत्रकारको फेटा गुथि सकेको कारण नामावली दिन आवस्यक ठानिन त्यो सवै तिमीलाई थाहा छ )
३: कुनै पनि मिडियाले संसारको एक कुनामा बसेर अर्को कुनामा भएको अन्याय अत्याचार बिरुद्द लेख्न बोल्न पाउछ भने रवि लामिछानेले आफ्नै जन्म भुमिमा भएको अन्याय अत्याचार बिरुद्द बोल्नु किन नपाउने ?
४: बिदेशी नागरिक रवि लामिछानेले नेपालमा आएर बिदेशि भुमिमा बेचिएको नेपाली चेलिहरुको उद्दार गरि रहदा तिमीले आफ्नै बुडि र बच्चाहरुको उद्दार गर्नु नसकी तरुनिको उद्दारमा किन लागि रहेको छौ ?
५: एउटा बिदेशी नागरिक रवि लामिछानेले नेपाली जनताको पक्षमा काम गरेर हरेक स्वाभिमान नेपालीको मुटुमा बस्दा तिमीले कुनै बेश्या आईमाईको मुटुमा बस्नु भन्दा अरु के गर्न सक्यौ ?

अन्तमा
सारा नेपाली जनताको मन मुटुमा बस्न सफल रवि लामिछानेको बिरोध गरेर आफु चर्चामा आउनु मात्र हैन यो मेरो गोठाले प्रश्नको जवाफ दिनु पनि तिम्रो दायित्व हो ।

तिमी रवि लामिछानेको ढाँडमा टेकेर चर्चामा आयौ म पनि तिम्रो टाउको टेकेर चर्चामा आउन चाहान्छु । तिमीले अरुका साहारामा चर्चामा आउनु पाउदा म पनि पनि तिम्रो टाउकोको साहाराले चर्चामा आउनु पाउछु होला नि…..!!!

One thought on “संयुक्त राज्य इमिरेट्सबाट आयो खुल्ला पत्र, दिल निशानी मगरलाई बेश्या आईमाईको मुटुमा बसेको आरोप

  1. यो दिल निसानी मगर भनेको रछ्यान हो यस्को बारेमा टिक्का टिप्प्णी गर्नु भनेको रछ्यान्मा ढुङ्गा हान्नु जस्तै हो मुखमा छिट्टा पर्छ । त्यसैले म त कमेन्ट गर्दिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *