प्रदेश नम्बर दुईमा कांग्रेसको अग्रता, पछ्याउदै एमाले

काठमाडौ ५ असोज- प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएका छ । १३६ मध्ये १७ स्थानीय तहको मतपरिणाम आउँदा कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दै अग्रता लिएको हो भने ४ स्थानमा जित निकाल्दै एमालेले पछ्याएको छ ।

आज बिहान १० बजेसम्मको अपडेटमा अन्य स्थानिय तहको मत गणना कार्य अन्तिम चरणमा पुगेको भएपनि,घोषणा हान बाँकी रहेको छ ।

माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुई/दुई स्थानीय तह जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *