प्रकाश धिताल द्वारा निर्देशित शिव कुमार दनुवारको ”प्यासी प्यासी” गीतको भिडियो सार्बजनिक

फागुन १ काठमाडौ,प्रकाश धिताल द्वारा निर्देशित अनि शिव कुमार दनुवारको प्रस्तुति संगै अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको ”प्यासी प्यासी” गीतको भिडियो सार्बजनिक भएको छ ।

गङ्गाधर पराजुलीको आवाज रहेको गीतको म्युजिक भिडियोमा संजय र क्रिष्टिनाको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोलाई पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर निर्माण गरिएको छ ।

भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *