सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढ्यो

१० भदौ,काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ । भने शुक्रबार १४ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो । धने आज चाँदीको प्रतितोला मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *