सर्लाहीको विष्णु गाउँपालिकामा फोरम नेपालको अग्रताकायमै

सर्लाही, ३ असोज – सर्लाहीको विष्णु गाउँपालिकामा संघीय समाजवादीफोरम नेपालले अग्रताकायम गरेको छ । फोरम नेपालले गाउँपालिकाप्रमुखमा २४५, उपप्रमुख १२४ रहेको छ ।

त्यस्तै नेपालीकाँग्रेसले अध्यक्षमा ३४, उपाध्यक्षमा ३५, नेकपाएमालेले अध्यक्षमा १५, माओवादी केन्द्र अध्यक्षमा १३५, उपाध्यक्षमा १८७, फोरम लोकतान्त्रिकअध्यक्षमा७५ उपाध्यक्षमा ६२ र राजपा नेपालको अध्यक्षमा ९४, उपाध्यक्षमा ६१ रहेको विष्णु गाउँपालिकाको निर्वाचनअधिकृत पुष्करराज नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *