असोज ४ गतेबाट नयाँ नोट वितरण हुँदै, नजिकको बैंकबाट लिन सकिने

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले दशैं लक्षित नयाँ नोट ल्याउने भएको छ । असोज ४ गतेबाट नयाँ नोट वितरण हुने राष्ट्र बैंकले सूचना मार्फत जनाएको छ ।

जनाइएअनुसार विभिन्न बैंक वित्तबाट नयाँ नोट पाउन सकिने छ । राष्ट्र बैंकले हरेक बर्ष नयाँ नोट प्रकाशन गर्दै आएको छ । कोभिडका कारण अघिल्लो बर्ष नयाँ नोट कम उपलव्ध गराइएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *