फेसबुक ग्रुपबाट बिरामीलाई आर्थिक सहयोग

नविन मगर- धरान ६ जेठ, बिगत लामो समय देखि सामाजिक संजाल फेसबुकमा सक्रिय रहेको “धरान द वेस्ट” नामक एक ग्रुपले विभिन्न  घटना,दुर्घटना तथा दैवीप्रकोपमा पर्दै आएकाहरुलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।

आवस्यकता परेकाहरूलाई स्थलगत रुपमा उपस्थिति भइ धेरै पटक रगत पनि उपलब्ध गराइएको छ । त्यस्तै सहयोगको सिलसिलामा यो पटक ललितपुर जिल्ला निवासी ब्रेन ट्युमरबाट ग्रसित ३२ वर्षीय शर्मिला चापागाईंलाई “धरान द वेस्ट”ले आर्थिक सहयोग गरेको छ । ग्रुपको सदस्य तथा संचालक समितिबाट संकलन भएको रकम पीडितको नाममा आइएमी मार्फत पठाइएको छ । थप अरु रकम पनि संकलन भइरहेको जानकारी छ ।

सहयोगिहरु:
लक्ष्मी राई(कैलाली)रु.५०००
सीता राई(धरान)३२००
जेनिल थापा(इटहरी)रु.३०००
दिलेन सुब्बा लिम्बु(धरान)रु.२७००
रित श्रेष्ठ (धरान)रु.२४००
बिक्रम लिम्बू(धरान)रु.२०००
नुनुमा बान्तवा(धरान)रु.२०००
उज्वल तामाङ(धरान)रु.२०००
संगिता गुरुङ(काठमाडौ)रु१५००
मेरि राई(तरहरा)रु.१५००
गणेश ढकाल(चितवन)रु. ९८०
राज ढकाल (चितवन)रु.९८०
जेश घले (स्याङ्जा)रु.९८०
चेसुङ राई (धरान)रु. ७६५
सिपि कोयु राई(धरान)रु.५००
र भानुचौकमा भएको आर्थिक संकलन कार्यक्रममा विभिन्न बटुवाहरु बाट रु.१७५४५  भएको थियो ।

बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *