६० वर्षको उमेरमा भारतीय कलाकार आशीष विद्यार्थीले गरे दोस्रो बिहे

काठमाडौं । बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेर चर्चामा आएका आशीष विद्यार्थीले विवाह गरेका छन्।

उनले ६० वर्षको उमेरमा रूपाली बरूआसँग दोस्रो विवाह गरेका हुन्। उनीहरूले बिहीबार कानुनी रूपमा विवाह गरेका छन्।

आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, ‘जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा ‘एक्स्ट्रा-अर्डिनरीु’ महसुस भइरहेको छ। म यो विवाहबाट निकै खुसी छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *