२०७९ मदन पुरस्कारका लागि ३१३ मध्ये उत्कृष्ट पाँच पुस्तक छनोट

२४ साउन , काठमाडौं : मदन पुरस्कार गुठीका अनुसार २०७९ मदन पुरस्कारका लागि ३१३ मध्ये उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।

छनोट भएका उत्कृष्ट पाँच पुस्तक कुन कुन हो भनेर मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *