१७ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा

५ भदौ, काठमाडौं : सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक १७ घण्टा पछि मंगलबार अपरान्ह १२ः५५ बजेदेखि मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *