१६ औं योजनाको तयारीमा धेरै अध्ययन गरेर लक्ष्य बनाउँछु : डा. मीनबहादुर श्रेष्ठ

१५ साउन, काठमाडौं : सोमबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्य समितिमा बसेको बेठकमा राष्ट्रिय सरोकार तथा समन्य समितिमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १५औं योजनाको लक्ष्य कोभिड-१९ महामारी, रुस–युक्रेन युद्ध लगायत विविध कारणले पूरा हुन नसकेको बताएको तर १६ औं योजना महत्त्वाकाङ्‍क्षी नभई यथार्थपरक योजना बनाइने र १६ औं योजना भने पूरा हुने लक्ष्य मात्रै राखिने बताएका छन् ।

१४ औँ योजनाका धेरै लक्ष्यहरु पूरा भएको बुरा गर्दै उनले १६ औं योजनाको तयारीमा पनि धेरै अध्ययन गरेर यथार्थपरक मात्रै लक्ष्यहरु राखिने बताएबा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *