१० वर्षको जेल सजाय क्यानेडियन र्‍यापर टोरी लानेजलाई

२५ साउन , काठमाडौं : सन् २०२० मा हलिउड हिल्समा अमेरिकी र्‍यापर स्टायलिनमाथि गोली प्रहारसम्बन्धी तीनवटा आरोपमा क्यानेडियन र्‍यापर टोरी लानेजलाई दोषी ठहर गर्दै अदालतले १० वर्षको जेल सजाय सुनाएको छ ।

अर्धस्वचालित हतियार प्रयोग गरी आक्रमण गरेको , सवारी साधनमा अनधिकृत बन्दुक बोकेको त्यस्तैगरी बन्दुकको लापरवाहीपूर्वक प्रयोग गरेको तीनवटा मुद्दा लानेजमाथि लागेको थियो भने त्यो तीनै वटा मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *