हरर थ्रिलर शैलीमा केकीको ‘बोक्सीको घर’

१७ साउन , काठमाडौं : बोक्सी कुप्रथाविरुद्धको सन्देश दिने केकीले आफ्नो होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ लाई दशैं तिहारपछि दर्शकमाझ ल्याउने भएकी छन्। भने त्यसअघि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो फिल्मको विश्व प्रिमियर गर्ने योजना छ ।

हरर थ्रिलर शैलीमा प्रस्तुत गरिएको यो फिल्म केकीले निर्माण गरेको हो भने सुलक्षण भारतीले निर्देशन गरेका छन् । र शिवराम श्रेष्ठले खिचेका छन् । फिल्मको मुख्य पात्रमा केकी र सुलक्षणलाई देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *