सूचना टाँसेर प्रतिनिधि सभाको बैठक स्थगित

५ भदौ, काठमाडौं : सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भदौ ६ दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *