सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

२६ भदौ, काठमाडौँ : सरकारले सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको छ । उहाँ ७१ वर्षको हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *