सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई नक्कली प्रमाण पत्रका आधारमा पक्राउ

२६ साउन, काठमाडौं : सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी डाक्टर पढेको भन्दै नक्कली प्रमाण पत्रका आधारमा प्रहरीले लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूराना केसलाई अध्ययन गरेर नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई र नयाँ कारबाही चलाएको नक्कली शैक्षिक प्रमाण–पत्र बाहक चिकित्सकलाई पक्राउ गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *