सुन र चाँदीको मूल्य स्थिर

४ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य स्थिर छ ।

हिजो जस्तै आज छापावल सुनको मूल्य एक लाख १० हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० र चाँदीको मूल्य १३ सय ९० रुपैयाँमा स्थिर छ ।

यसअघि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर कारोबार भएको थियो भने चाँदीको मूल्य शुक्रबारदेखि स्थिर भई १३ सय ९० रुपैयाँमा कारोबार भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *