सुन चाँदीको मूल्यमा गिरावट

२४ भदौ, काठमाडौँ : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० र चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम भएको छ । भने शुक्रबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र एक हजार ४०५ रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *