‘सिंघम अगेन’ मा दीपिका लेडी सिंघमको भूमिकामा देखिने

२५ साउन , काठमाडौं : अजय शीर्ष भूमिकामा रहने तय भएको फिल्म साथै रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ को तेस्रो शृंखला ‘सिंघम अगेन’ तयारीमा छ । भने दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिने भएकी छिन् । बलिउड हंगामाका अनुसार दीपिका फिल्ममा लेडी सिंघमको भूमिकामा देखिनेछिन्, जो अजय देवगणकी बहिनी हुनेछिन् । भने दीपिकाले छायांकनका लागि ३५ देखि ४० दिन दिने भएकी छन्।

‘सिंगम अगेन’ मा टाइगर श्राफ पनि केमियो भूमिकामा देखिनेछन् । आगामी सेप्टेम्बरमा सुरु गरिने फिल्मको छायांकन सन् २०२४ को अगस्टमा रिलिज गर्ने तयारीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *