सावित्रा भण्डारी ‘साम्बा’ ले गरीन्इ जरायलमा डेब्यु गोल

१ भदौ, काठमाडौं : होपएल रानानामा अनुबन्ध भएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारी ‘साम्बा’ ले एथेना कपको दोस्रो चरणमा हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा इजरायलमा डेब्यु गोल गरेकी छन् ।

हापोएल रानानाका लागि अर्को गोल एडी गुल्डेनले गर्दै हापोएल रानाना २(० ले विजयी भएको थियो ।
सावित्रा इजरायली लिगमा अनुबन्ध भएर खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *