सावित्रा इजरायल प्रस्थान

१६ साउन, काठमाडौं : नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग हापोएल रानाना मा फुटबल खेल्न आज ९मंगलबार० बिहान इजरायल प्रस्थान गरेकी छन् ।

युरोपियन लिग खेल्न जाने पहिलो नेपाली खेलाडी सावित्रा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *