सारूक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ म्युजिक भिडिओको रूपमा ‘माया’ नाम दिएर सार्वजनिक गरीयो

७ भदौ, काठमाडौँ : बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अभिनेता सारूक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ म्युजिक भिडिओको रूपमा ‘माया’ नाम दिएर सार्वजनिक गरिएको छ ।

एसडी योगीको स्वर तथा संगीत रहेको यस गितमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङले संगीत संयोजन रहेको छ । भन सर्मिला थापाको लगानी, उज्जवल जोशीको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ । भने भिडिओमा सारूक र अभिनेत्री निकिता आचार्यकोलाई देख्न सकिन्छ । तर, भिडियोमा फिल्मकी अर्की अभिनेत्री नम्रता श्रेष्ठको कुनै दृश्य समावेश गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *