सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ म्युजिक भिडियोको रुपमा सार्वजनिक : नम्रतालाई नदेखाईने

४ भदौ , काठमाडौं : फिल्म ‘रानी’ बाट अभिनय करिअर थालेका दिवंगत अभिनेता सारुक ताम्राकारको अन्तिम फिल्म ‘ह्यासट्याग माया’ लाई उनले गरेको मेहनत र अन्तिम कामलाई दर्शकमाझ म्युजिक भिडियोको रुपमा सार्वजनिक गरि श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले भिडियो आगामी साता ल्याउन लागिएको छ ।

‘ट्रिब्युट टु सारुक’ नाम दिइएको भिडियोमा सारुक र अर्की एक अभिनेत्रीको दृश्यलाई मात्र समेटिने भएको छ । भने भिडियोमा अभिनेत्री नम्रता श्रेष्ठको दृश्यलाई समावेश नगरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *