सातौ राष्ट्रीय खेलकुदमा कुन खेल कहाँ हुदै छ हेरौ सूचि सहित विवरण

शुक्रबारबाट पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरको सहिद रंगशालामा प्रतियोगिताको उद्घाटन गरेपछि खेलकुदको औपचारिक सुरूवात भएको थियो ।

सातौँ राष्ट्रिय खेलकुदमा नौ सय बाउन्न पदकका लागि तीन तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।
खेल हुने समय र स्थान यहाँ हेर्नुहोस

khelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *