सांसद थापाले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। एक क्विन्टल सुन तस्करीको छानविनलाई प्रभावकारी बनाउनको लागि श्रेष्ठले राजीनामा दिनुपर्ने थापाको तर्क छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस भनी स्वनिलम्बनः राजिनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *