सडेगलेको अवस्थामा दुई जनाको शव फेला

१ भदौ, काठमाडौँ : पश्चिम रुकुमका दुई स्थानमा सडेगलेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार शव फेला परेकोमा मुसिकोट नगरपालिका–११ भलाक्चाका ५९ वर्षीय पिताराम नेपाली र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको रहेको छ र । प्रहरीका अनुसार दुवै शव फेला परेका छन् । भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *