सञ्चारकर्मि तामाङ संगीतमा रमदै

काठमाडाैँ । तामाङ गित-संगीतमा नयाँ गीतहरु बर्षाको भेल झैँ उर्लिरहेको बेला, फेरी नयाँ तामाङ सेलो भकुन्डेला बजार गीत पहिलो अफिसियल म्युजिक बजारमा आएको छ |

यस गितका शब्द संगीत शुसिल तामाङकाे रहेकाे छ भने स्वरमा नरेश माेक्तान र सुमिना लाे प्रस्तुति रहेको छ । मिक्सिङ दिपेश प्रधान तथा व्यवस्थापन जोग्लाल लामा गरेका हुन् । भकुन्डेला बजार बोलको गीत म्युजिक जिग्मे मिडिया युटुब च्यानल मार्फत बजारमा सार्बजनिक भएको हो |

सञ्चारकर्मि/गायक नरेश माेक्तानले भकुन्डेला बजारमा पहिलाे एल्वम रहेकाे छ । तामाङ मौलिक भाका र तामाङ संस्कृतिक झल्किने र युवा/युवतीहरु एक आपसमा ठट्याउलीमा रमाउने किसिमका आफ्नै मौलिकता र संस्कृतिलाई जाेगाउने उक्त गितले संन्देश दिन खाेजेकाे छ।  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *