संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई स्वीकृत

६ भदौ, काठमाडौं : आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । भने स्वर्गीय जेबी टुहुरेलाई जनगायकको उपाधि समेत प्रदान गर्ने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *