संघीय समाजवादी फोरम नेपाल सरकार बाट बाहिरियो

चैत्र २ काठमाडौ, संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संविधान संसोधनको माग गरेको संघिय समाजवादी फोरम पार्टिले आफ्नो मागलाई सरकारले वेवास्ता गेरको कारण देखाउदै सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो ।

फोरमका तर्फबाट सांसद शिवजी यादवले सभामुख ओनसरी घर्तीलाई पत्र बुझाउँदै आफुहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन्  । फोरमका १५ जना सांसदहरु रहेका छन् ।sanghiya samajbadi

Leave a Reply

Your email address will not be published. Required fields are marked *