शीर्ष नेताहरुबीच दोस्रो चरणको छलफल सुरु

२२ साउन , काठमाडौं : मध्यान्ह साढे १२ बजेदेखि साढे दुई बजेसम्म सिंहदरवारमा बसेको पहिलो बैठक बिना निष्कर्ष टुंगिएपछि प्रमख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच संसद भवन वानेश्वर स्थित नयाँ वानेश्वरमा दोस्रो चरणको छलफल सुरु भएको छ ।

सभामुखको कार्यकक्ष बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख सचेतक र सचेतक नेताहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *