विश्वासको मतका लागि मत बिभाजनको तयारी

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी पुरा भएको छ ।

संसद सचिवालयका अनुसार विश्वासको मत प्रयोजनको लागि मतबिभाजनको तयारी पुरा भएको हो ।

अहिले प्रमुख दलका नेताहरुले सम्बोधन गरिरहेका छन् । शिर्ष नेताहरुको सम्बोधन पछि प्रधानमन्त्री देउवाले जवाफ दिएपछि मत बिभाजन हुने संसद सचिवालयले जनाएको छ ।

तस्बीरमा हेरौ संसद सचिवालयको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *