विद्यालय शिक्षा विधेयक आज प्रतिनिधिसभाको बैठकमा पेस हुँदैछ

१४ असोज, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

संसद सचिवालयका अनुसार सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त जिम्मेवारी सम्बन्धी पत्र पढेर सुनाउने छन् । संसद सचिवालयका अनुसार ‘विद्यालय शिक्षा विधेयक, २०८०’ पेश गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचना आज नै निर्णयका लागि पेस हुने र त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रस्तुत गरेका हुन् । “विद्यालय शिक्षा विधेयक, 2080″।

Leave a Reply

Your email address will not be published. Required fields are marked *