विदेशमन्त्री साउदले पूर्व अमेरिकी विदेशमन्त्री पोम्पेओसँग भेटवार्ता

४ असाेज, काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले बुधबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पूर्व अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पेओसँग भेटवार्ता गरेका छन् ।  मन्त्री साउद संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन हाल न्यूयोर्कमा छन् ।

भेटमा दुई देशबीचको आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।  भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री पनि सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *