विदेशबाट नेपालमा कामदार भिसामा आउने विदेशीहरुको संख्या बढ्दै

२१ साउन , काठमाडौं : अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा एक वर्षको अवधिमा साढे तीन हजार विदेशी नागरिक कामदार भिसामा साढे नेपाल आएका छन् । भने यो सूचीमा भारतबाट आएर काम गर्ने वा व्यापार / व्यवसाय गर्नेको तथ्यांक हैन ।

नेपालमा अघिल्लो आवको तुलनामा गत आवमा विदेशी कामदारको आगमन समेत बढेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *