वडा अध्यक्ष नारायण सुबेदीको पहलमा जम्बुडांडा सडक खण्ड कालो पत्रे स्थानिय बासिन्दामा खुशीको लहर

काठमण्डौ ९ 

 गोकर्णेस्वोर नगर पालिका वडा नं ५ को बागमती करिडोर अन्तर्गत जम्बुडांडा बाट शिबचोक सम्मको सडक खण्ड कालो पत्र गर्ने कार्य शुरु भएको छ।  

लामो समय देखि यस सडक खण्ड कालो पत्र नहुदा यहाँका  बासिन्दाले खेप्नु परेको पिडा लाइ स्थानिय ले अब पनि यो सडक बनेन भने हामि रोगले मर्ने अवस्थामा पुगेका थियौ  एक स्थानिय बृद्ध  ले सुचनाखबर संग दुख ब्यक्त गर्दै भने हाम्रो यस पीडालाई वडा अध्यक्ष नारायण सुबेदी ज्यु ले पहल गर्दिनाले कालो पत्र भएको मा वडा अध्यक्ष सुबेदी लाइ मुरी मुरी धन्यबाद दिदै स्थानिय सरकार को राम्रो महशुस भएको ब्यक्त गरेका छन।  

आफै कार्य स्थलमा खटिदै गरेका वडा अध्यक्ष्य ज्यु लाइ किन यति लामो समय सम्म यहाको बाटो  बनाउन  पहल नगर्नु  भएको वा ठेकेदार ले नटेरेको हो भनेर  सोधिएको  प्रश्नमा सुबेदीले सुचनाखबर लाइ बताउदै भन्नु भयो कति मात्र पहल र मेहेनत गरेका थियौ दुइ शब्दमा बताउन सकिदैन।  यहाका जनताले भोगेको पिडा लाइ आफ्नै पिडा सम्झिदै धेरै नै कदम पहली गरेको र आज कालो पत्र हुदा मेरो खुशीको सिमा नै नरहेको बताउदै  यो वडामा भएका बिकासका हरेक कार्यलाई आत्मासाथ गर्दै अगाडी लिएर एक नमुनाको वडा बनाउने जिकिर गर्नु भयो। 

कार्य क्षेत्रमा वडा सदस्य धर्म थिङ्ग लामा को पनि उपस्थितिका साथ् स्थानीय प्रभुराम कोलोनिका अध्यक्ष भुपेन्द्र थपलिया तथा अन्य स्थानिय हरुले पनि खुशीका साथ उक्त कार्यको निगरानी गरेको सुचानाखबरले प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *