‘लेखेको भावी मेटिँदैन’ बोलको गीत सफलतापछि त्यसैको सिक्वेलको रूपमा राजेशपायल राईले ल्याए ‘लेखेको भावी २’

८ भदौ, काठमाडौँ : विक्रम संगम राईको शब्द तथा संगीत रहेको, बिसम आचार्यको एरेन्ज रहेको र गायक राजेशपायल राईको नयाँ गीत ‘लेखेको भावी २’ सार्वजनिक भएको छ । सौरभ लामाद्धरा निर्देशित गीतको भिडियोमा एलिशा राई र उत्तम राईलाई देख्न सकिन्छ । साँखु र भक्तपुरको आकर्षक स्थानमा खिचिएको यस भिडियोमा दीप सिकेको नृत्य, हिमाल श्रेष्ठको छायाङ्कन , सन्देश शाहले सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *