ललिता निवास मुद्दामा थुनछेक बहस सुरु

१७ भदौ, काठमाडौं : ललिता निवास शिविरभित्रको सरकारी दुरुपयोगको मुद्दामा थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा सुरु भएको छ ।

हिरासतमा रहेका १८ जनाले बयान दिएपछि आइतबारदेखि मुद्दाको सुनुवाइ सुरु भएको हो । अहिले सरकारी वकिलले सुनुवाइमा सरकारको तर्फबाट बहस गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *