रोजगारीको सुनौलो अवसर

एक प्रतिष्ठित सहकारीको निम्ति विभिन्न पदमा रोजगारी खुलेको छ । काठमाडौको तिनकुनेस्थित महानगर सुपर मार्केट संगै रहेको महानगर सहकारी संस्थाको लागि मेनेजर पदको लागि एकजना क्यासिएरमा दुई जना र बजार प्रतिनिधिमा पाँचजना आवश्यक रहेको संस्थाले जनाएको छ ।

संस्थाले जनाए अनुसार म्यानेजर पदको लागि म्यानेजमेन्ट (व्यावस्थापन) विषयमा ब्याचलर वा सो सरह उतिर्ण हुनुपर्ने र अनिभावी हुनुपर्ने जनाएको छ भने क्यासियरमा +२ पास वा सो सरह उतिर्ण र अनुभवी हुनुपर्ने जनाएको छ ।बजार प्रतिनिधिको लागि भने एसएलसी वा एसईई उतिर्ण भएको हुनुपर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *