रेखा थापाको फिल्म ‘उपहार : द जर्नी अफ लाइफ’ को पशुपतिमा शुभसाइत

७ भदौ, काठमाडौं : रेखा फिल्म्स र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको ज्ञानेन्द्र देउजाको निर्देशनमा रहेको फिल्म ‘उपहार स् द जर्नी अफ लाइफ’ को शुभसाइत बिहीबार पशुपतिनाथ मन्दिरमा गरिएको छ ।

४० दिनको सेड्युल तय गरिएको यस फिल्मको छायांकन सोमबारदेखि काठमाडौंमा हुदैँछ ।

पिलःममा रेखा थापासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारहरु छन् । भने फिल्ममा संगीत निर्देशन अर्जुन पोखरेल र बाबुल गिरी , नृत्य निर्देशन कविराज गहतराज , छायांकन विष्णु कल्पित , एक्सन कोरियोग्राफी रोशन श्रेष्ठ र सम्पादन देव गुरुङको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *