रुपन्देही सवारी दुर्घटनामा जितेश थापाको मृत्यु

पौष १२ रुपन्देही, चिल्हिया ४ कैलाशनगर स्थित भित्री सडक खण्डमा सोमबार बा.४ ख.१३३१ नम्बरको ट्रकले लु.८ प. ५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जना घाइते भएकोले उचारको लागि भैरहवा पठाइएकोमा चिल्हिया ७ बस्ने १८ बर्षीय जितेश थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *