रास्वपाको संसदीय दलको बैठक बस्दै

८ भदौ, काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रमुख सचेतक सन्तोष परियारका अनुसार अपराह्न पाँच बजे संसदीय दलको बैठक बस्दै छ ।

सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो । संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *