राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे

१८ साउन, काठमाडौं : अनुशासन एवं आचरण सम्बन्धी नियमावलीमाथि छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे बोलाइएको भनी महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन्।

बझाङमा जिल्ला संयोजकले पत्रकारलाई कुटपिट गरेको र उनलाई पार्टीलाई निलम्बन समेत गरेको थियो भने रुपन्देहीमा रास्वपाका कार्यकर्ताहरु विचमा विवाद भएको विषयमा छलफलका लागि थप बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *