राष्ट्रियसभा बैठक भोलि बस्दै

काठमाडौं । पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते अर्थात भोलि बस्ने भएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *