राष्ट्रपति पौडेलले गरे राजदूतहरुलाई थप जिम्मेवारी हस्तान्तरण

१५ असोज, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत विष्णु पुकार श्रेष्ठ र प्रा डा रामस्वर्थ रायलाई थप जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

मङ्गोलियाका लागि चिनियाँ राजदूत विष्णु पुकार श्रेष्ठ र फिनल्याण्डको जिम्मेवारी डेनमार्कका राजदूत प्रा डा राम स्वार्थ रायलाई दिइएको छ । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम दुई गैरआवासीय राजदूत नियुक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *