राष्ट्रपतिमा निर्वाचित पछि राष्ट्रपतिले पहिलो पटक सर्वदलीय बैठक बोलाउँदै

३२ साउन, काठमाडौं : राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाका अनुसार राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक रामचन्द्र पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।

सल्लाहकार थापाले बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *