‘रावायण’ मा अनमोलको डबल रोल

१४ साउन , काठमाडौं : निर्देशक सुदर्शन थापाले शुक्रबार चलचित्र विकास बोर्डमा ‘रावायण’ शीर्षकमा फिल्म दर्ता गरेका छन् । उक्त चलचित्रको शीर्ष भूमिकामा अनमोल केसी रहने जनाइएको छ । शिवम अधिकारीको लेखन रहेको फिल्ममा स्रोतका अनुसार अनमोलको डबल रोल हुने जनाइएको छ भने उक्त चलचित्रको भदौदेखि छायांकन सुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *